गोल्डन टच राजा मिडास

राजा मिडासले आफ्नो चाहना पुरा गर्न आफूले जहाँ जे जे छोयो त्यो सुन बनोस भन्ने बरदान मागे एक देवदूत सित । देवदूतले बरदान, आफ्नी छोरी मेरी गोल्डलाई अथाहा सुन दिने इच्छा थियो बरदान सफल भयो जे छोयो त्यो सुन हुन लाग्यो बगैचाका गुलाफहरु सुनमा बदलिए छोरीलाई भेटी खुसी हुँदै चुम्बन खादा छोरी मेरी गोल्ड पनि … Continue reading गोल्डन टच राजा मिडास